डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०७९, शुक्रबार ०५:०८

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ । आज (बिहीबार) बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रति लिटर १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ । सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर घटाएपछि मूल्य घटेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१