कमल थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०७९, बुधबार ०६:१०
१४ वर्षअघि आजकै दिन विवादास्पदढंगबाट राजसंस्था हटाई गणतन्त्र घोषणा भएको थियो।गणतन्त्र घोषणाको विधि प्रक्रिया र विषयवस्तुवारे सदैव विवाद र बहस भैरहने छ।तथापि गणतन्त्र अहिलेको संवैधानिक यथार्थ हो।सबैमा शुभकामना।
व्यवस्था बदलियो,तर जनताको अवस्थामा गुणात्मक सुधार हुन सकेन। लोकतन्त्रको आवरणमा सिमित दलका सिमित नेताहरुले राज्यसंयन्त्रमा कव्जा जमाएर सर्वसत्तावादी प्रवृत्ति कायम गरेका छन्।बिदेशीको चलखेल र प्रभाव व्यापक भएको छ।भ्रष्टाचारको महारोगबाट देश अक्रान्त छ।रोजगारीको अभावमा ४० लाख युवा बिदेशिन वाध्य भएका छन्।धर्मपरिवर्तनको डढेलो डरलाग्दो भएको छ।
लोकतन्त्रको आवरणमा सिमित दलका सिमित नेताहरुले राज्यसंयन्त्रमा कव्जा जमाएर सर्वसत्तावादी प्रवृत्ति कायम गरेका छन्।बिदेशीको चलखेल र प्रभाव व्यापक भएको छ।भ्रष्टाचारको महारोगबाट देश अक्रान्त छ।रोजगारीको अभावमा ४० लाख युवा बिदेशिन वाध्य भएका छन्।धर्मपरिवर्तनको डढेलो डरलाग्दो भएको छ।
यो पृष्ठभुमीमा राप्रपा नेपाललाई हामीले अलि फरक ढंगबाट अघि बढाउन खोजिरहेका छौं।विगतमा भएका त्रुटि र कमजोरीबाट पाठ सिकेर तत्काल परिणामको आशा नगरी लोकतन्त्र,राष्ट्रियता,हिन्दुराष्ट्र र सुशासनको मान्यता बोकेको,असल चरित्र र फरक कार्यशैली भएको राजनीतिक शक्ति निर्माण हाम्रो अभिप्राय हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१