बलिउडका चर्चित नायक रणबीर कपुर बोल्न नसक्ने भएका छन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ आश्विन २०७१, आईतवार ०९:१९

बलिउडका चर्चित नायक रणबीर कपुर बोल्न नसक्ने भएका छन ,उनको घाँटीमा समस्या आएपछि डाक्टरले उनको घाँटीमा भएको टन्सिलको माइनर सर्जरी गरेको छ । सर्जरी पछि डाक्टरले रणबीरलाई बोल्न प्रतिबन्ध लगाएका छन । 

अहिले रणबीर घरमा नै आराम गरिरहेका छन । तर उनी विरामी भए पनि साथीहरुसँग भने भेटघाट गरिरहेको बताइन्छ । साथीभाईसँग भेटघाट हुँदा भने उनी बोल्न सकिरहेका छैनन् ।   यहाँसम्म कि उनी आफ्नी प्रेमिका क्याट्रिना कैफसँग पनि कमै बोलिरहेका छन । बोल्न मात्र होइन रणबीर खान पनि सक्दैनन् । उनलाई केबल झोल कुराहरु मात्र खुवाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१