सिंहसँग सुत्ने सेक्सी अभिनेत्री (फोटोफिचरसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ आश्विन २०७१, आईतवार ०९:१४
Capture2लन्डन । सिंहको मुखमा मुख मिलाउनेबारे एक पटक सोच्नुस् त । सायद, डर मान्दै हुनुहुन्छ । तर, कोही दैनिक यही गर्छ । जानकारी गराऔं, यस्तो व्यक्ति कुनै बहादुर पुरुष होइन, एउटी सेक्सी अभिनेत्री हुन् । हलिउडकी अभिनेत्री मेलानी ग्रिफिथ सिंहसँग यति मजाले खेल्छिन् कि लाग्छ उनी कोही बच्चासँग खेलिरहेछिन् ।





मेलानी बाल्यकालदेखि नै फिल्मी क्षेत्रमा लागेकी अभिनेत्री हुन् । उनी महसूर हलिउड हस्ती टिपी हैदरेकी छोरी हुन् । १४ वर्षमै हलिउड स्टार बनेकी मेलानी २२ वर्षको उमेरमै कुख्यात डनसँग डेटिङ जान्थिन् । अहिले उनी डरलाग्दो सिंहसँग खेल्ने, मुख जोड्ने र संगै सुत्ने गर्छिन् ।

खास कुरा यस्तो रहेछ, मेलानीको परिवारले यो खुँखार सिंह अफ्रिकाबाट ल्याइएको रहेछ । र घरपालुवा जनावरको रुपमा उनको घरमा छ । यसको नाम हो, नील । सिंह र मेलानीको गतिबिधी हेर्दा डलराग्दो देखिन्छ । एजेन्सी ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१