प्रधानमन्त्री देउवाको गृहजिल्लामा मेडिकल कलेज सञ्चालन गरिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७९, बुधबार ०५:२५

काठमाडौं । सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा मेडिकल सञ्चालन गरिने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७९र०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने जानकारी दिएकी हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१