बुढानीलकण्ठ कार्यपालिका निर्वाचनको लागि मतदाता नामावली तयार (नामावली सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७९, सोमबार ०५:५१

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

स्थानीय तह निर्वाचन २०७९ को अन्तिम परिणाम प्राप्त भएको पस्चात हुने कार्यपालिकाको निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावली प्रकाशन गरेको हो ।
कार्यपालिका निर्वाचनका लागि नगरपालिकाभित्रका निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ ।

हेर्नुहोस् को-को छन् मतदाता:

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१