बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीको पहिलो हस्ताक्षर : सफा बुढानिलकण्ठ,हरित बुढानिलकण्ठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७९, शनिबार ०५:२५

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले “सफा बुढानिलकण्ठ,हरित बुढानिलकण्ठ” बनाउने कार्यक्रममा पहिलो हस्ताक्षर गरेका छन।

बुढानिलकण्ठ नगर प्रमुख पदको सपथ ग्रहण पश्चात पदभार ग्रहण गर्दै अधिकारीले नगरपालिकाका सडक र धोवीखोला कोरिडोर क्षेत्रमा हरियाली प्रवर्धनका लागि विभिन्न प्रजातिका १० हजार बोट विरुवा वृक्षारोपण र सौन्दर्यिकरणको योजना रहेको फाइलमा हस्ताक्षर गरेका थिए।

बुढानिलकण्ठ नगरपालि उपप्रमुख अनिता लामा , प्रमुख प्रशाशकिय अधिकृत भुवनेश्वर लामिछाने , १३ वटा वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा पहिलो हस्ताक्षर गर्दै “सफा बुढानिलकण्ठ,हरित बुढानिलकण्ठ” बनाउने लिखित प्रतिवादत्ता व्यक्त गरेका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०