सुर्यगढीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै घले र बुढाथोकी विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७९, बुधबार ०५:४१

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका पुन नेपाली कांग्रेसले नै कब्जा गरेको छ । नेपाली कांग्रेसका उम्मेद्धवार सन्तवहादुर घले अध्यक्ष र मञ्जु बुढाथोकी उपाध्यक्षमा पुन दोहोरिएका हुन् ।

उनीहरु भारी मतले विजयी भएका छन् । यदपि यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । यसअघि २०७४ सालमा सम्पन्न भएको स्थानिय निर्वाचनमा पनि उनीहरु दुबैजना अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१