गोकर्णेश्वर ७ को वडा अध्यक्षमा नेकपा एमालेका केशव गुरुङ विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७९, बुधबार ०५:२४

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका उम्मेदवार केशव गुरुङ विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवारलाई हराउँदै गुरुङ विजयी भएका हुन् । वडा अध्यक्ष र खुल्ला सदस्य एमालेको पोल्टोमा परेको छ भने बाँकी ३ सदस्य काँग्रेसले जितेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१