काठमाडौं महानगरपालिकामा  मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७९, मंगलवार ११:५७

काठमाडौं । काठमाडौं महानगरपालिकामा  मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै छ ।

बालेन शाहले अहिलेसम्म १० हजार ७९७ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५ हजार ७८७ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ७४ मत पाएकी छन्।

पछिल्लो तथ्यांक अनुसार महानगरको उपप्रमुखमा एमाले उमेदवार सुनिता डंगोलले १० हजार ४७७ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१