प्रधानमन्त्री देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७९, मंगलवार ११:२३

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ।

प्रेमबहादुरको आज काठमाडौंमा निधन भएको कांग्रेस केन्द्रीय सदस्यले जानकारी दिए। उनी क्यान्सरका बिरामी थिए।

 

प्रतिक्रिया