गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७९, मंगलवार ०५:१०

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ ।शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नारायण बहादुर सुवेदीको प्यानलनै विजयी भएको हो ।अध्यक्ष सुवेदी सगै वडा सदस्यहरुमा श्री बहादुर योगी, धर्म थिङ लामा, लक्ष्मी पुडासैनी र कमला नेपाली बिजयी भएका छन ।

यसअघि ०७४ सालको स्थानीय चुनावमा पनि वडा नम्बर ५ मा नेपाली कांग्रेस बाट नारायण बहादुर सुवेदी बिजयी भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०