काठमाडौं महानगरको मेयरमा बालेनको अग्रता फराकिलो, स्थापित १८० मतले पछि परे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७९, आईतवार ०५:३३

काठमाडौं। काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता कायमै राखेका छन्। अहिलेसम्म तीन हजार ४९ मत गणना गरिएकोमा शाहले ९ सय ८० मत ल्याएका छन् ।

त्यस्तै उनलाई एमालेबाट मेयरका उम्मेद्धवार बनेका केशब स्थापितले पछ््याएका छन् । स्थापितले ८ सय मत प्राप्त गरेका छन् । कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ५९४ मत ल्याएकी छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१