संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७९, सोमबार ०५:५७

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषदका बैठकले आगामी जेठ ३ गते दिउँसो ४ बजे बस्नेगरि अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सोही बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वान गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०