२६ औं पटक सगरमाथाको चुचुरो चुमेर कामिरिताको विश्व किर्तिमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७९, आईतवार ०५:१०

काठमाडौं । सगरमाथाको २६औं पटक आरोहरण गरी कामिरिता शेर्पाले फेरि इतिहास रचेका छन् । यसअघि आफ्नै २५औं पटक सगरमाथा चढेको इतिहास कामिरिताले तोडेका हुन् ।

सोलुखुम्बुका ५२ वर्षीय कामिरिताले आज साँझ सगरमाथाको सफल आरोहरण गरेका हुन् । उनले ६ बजेर ५५ मिनेटमा चुचुरो चुमेको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०