चुनाबी प्रचारमा नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिकाका उम्मेदवारहरु घर घरमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०७९, मंगलवार ०८:५२

काठमाडौं । नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका मेयर, उपमेयर तथा ९ वडाका सम्पूर्ण उम्मेदवार हरु चुनाबी प्रचारमा कम्मर कसेर लागेका छन  ।

“सुशासन र समृद्धिका लागि युवा नेतृत्व लाई जिम्मेवारी म बनाउछु मेरो नगर” भन्ने मूल नाराका साथ मेयरका उम्मेदवार दिपक रिसाल र उनको टिम चुनाब प्रचारप्रसारमा ब्यापक लागेको हो  ।

उनीहरु नगरको सम्पूर्ण वडामा चुनाब प्रचारप्रसारमा सक्रीय भएर लागेका छन्  । नगरको संस्कृतिको संरक्षण, विकास र प्रचारप्रसार गर्ने, गुणस्तरीय शिक्षा स्वास्थ्य ,फोहोरमैला , खानेपानी र स्वरोजगार लगाएतका बिषयमा मा बिशेस जोड दिने नाराका साथ उनीहरु चुनाब प्रचारप्रसारमा लागेका छन् । सम्पूर्ण उम्मेदवारहरु चुनाबी प्रसारमा घर घरमा पुगेर भोट मागिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१