आज सार्वजनिक बिदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०७९, मंगलवार ०५:३९

काठमाडौँ । सरकारले वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।

नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद इद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम  मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा  प्रकाशित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१