एकैदिन १२०० ले बढ्यो सुनको मूल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७९, शुक्रबार १३:११

काठमाडौं | सुनको मूल्य तोलामा एक हजार दुई सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार दुई सय र तेजावी सुनको मल्य ९८ हजार सात सय तोकिएको छ ।

तर, महासंघले चाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१