शैक्षिक सम्मानबाट प्रिन्सिपल रिंकु ढकाल सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०७९, आईतवार ०५:५९

काठमाडौं । राष्ट्रिय खवर डट कमले आफ्नो स्थापनाको नवौँ बार्षिकउत्सवमा  युरेसियन स्कुलका  प्रिन्सिपल रिंकु ढकाललाइ उत्कृष्ट शैक्षिक सम्मान  गरेको छ । प्रिन्सिपल रिंकु ढकाललाई शनिबार एक कार्यक्रमका बीच सम्मान  प्रदान गरेको हो ।
कोभिड महामारीका बीच प्रिविधिको उच्चतम प्रयोग मार्फत ढकालले साना बालबालिकाहरुलाई कसरि सिकाउन सकिन्छ भन्ने बिषयमा निरन्तर खोज तथा अभ्यास गर्दै आउनु भएको थियो । घोकाएर भन्दा पनि खेलाएर ,फकाएर ,देखाएर सिकाउदा साना केटाकेटीहरुले छिटो सिक्ने भन्दै उहाले बिभिन्न प्रयोग मार्फत बालबालिकाको मन जित्दै आउनु भएको छ । ढकाललाइ यस अघि पनि कोभिड हिरो अवार्डबाट सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१