सम्पुर्ण स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०७९, शुक्रबार ०४:४१

काठमाडौं । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले देशभरका ७ सय ५३ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।

आयोगले काठमाडौं महानगरमा राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको छ । प्रत्येक स्थानीय तहमा भएका निर्वाचन अधिकृतको कार्यालयमा १० जना कर्मचारी रहने र आचारसंहिता पालना भए नभएको समेत अनुगमन गर्नेछ ।

चुनाव आगामी बैशाख ३० गते हुँदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१