निर्वाचन सामाग्री जिल्लाहरुमा पठाउन सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०७९, शुक्रबार ०४:३४

काठमाडौं । निर्वाचन आयोगले विभिन्न जिल्लामा निर्वाचन सामाग्री पठाउन सुरु गरेको छ । आज मुगु, बाजुरा, अछाम, जाजरकोट, सोलु र ताप्लेजुङ जिल्लालाई चुनावमा आवश्यक पर्ने सामाग्री पठाएको आयोगले जनाएको छ ।

बाँकी रहेको अन्य जिल्लामा पनि १० दिनसम्ममा सामाग्री पठाउने आयोगको भनाई छ। आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । हालसम्म १ करोड १९ लाख मतपत्र छापिसकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१