सर्वोच्च अदालतले भन्यो : दोहोरिन चाहने स्थानीय जनप्रतिनिधिले राजीनामा दिनैपर्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७९, बुधबार ०५:१८

काठमाडौं । स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिले उम्मेदवारी दिँदा राजीनामा दिनैपर्ने भएको छ ।

निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रावाधान तत्काल कार्यान्वयन नगर्नु भनि सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालिन अन्तरिम आदेश मंगलबार खारेज भएको छ ।

राजीनामासम्बन्धी व्यवस्था खारेज गर्न माग गर्दै यसअघि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिट खारेज गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१