४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाई सकियो : निर्वाचन आयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०७९, मंगलवार ०३:३८

काठमाडौं । निर्वाचन आयोगले १ करोड ९४ लाख मतपत्र मध्ये अहिलेसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ काम सम्पन्न भएको छ ।

आज (सोमबार) आयोगले नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जनाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र छपाइको काम सम्पन्न भैसकेको जनाए ।

आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम गरिरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१