नेपाली जनता दल र  नव नेपाल डेमोक्रेटिक पाटी  विच पाटी एकिकरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७८, बुधबार ०४:२८

काठमाण्डौैँ, । नेपाली जनता दल र  नव नेपाल डेमोक्रेटिक पाटी  विच पाटी एकिकरण भएको छ ।

मंगलबार एक कार्यक्रमका विच नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पाटी पाटी एकिकरण भएको हो ।

काठमाण्डौँमा आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह  र नव नेपाल डेमोक्रेटिक पाटीका अध्यक्ष अनुप पहाडीले पार्टी एकिकरण पत्रमा  हस्ताक्षर गरेर पार्टी एकिरण भएको घोषणा गरेका हुन ।

दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन ।

दुवै पार्टीविच राष्ट्रिय मुद्दा र  विकास बारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र  अनुप पहाडी संघिय परिषद् अध्यक्ष रहने गरि  पार्टी एकिरण भएको घोषणा  पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका  छन ।

जनयुद्ध जनआन्दोलन लगायतबाट प्राप्त गणतन्त्रको उपलब्धी रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढमत रहेको जनाएका छन ।

विगतका प्रतिगामी कदमको सामना गरेर अघि बढ्ने सहमती गरेका छन । पार्टी एकता घोषणा पत्रमा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह  र नव नेपाल डेमोक्रेटिक पाटीका अध्यक्ष अनुप पहाडीले पार्टी एकिकरण पत्रमा  संयुक्त रुपमा हस्ताक्षर गर्दै संगठनका बाँकी कार्यभार पुरा गर्ने र देशलाई समानता न्यायको बाटोमा डो¥याउने प्रतिबद्धता जाहेर गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१