यस्ता आँखा हुनेसँग बच्नुस्……..!!!

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ आश्विन २०७१, बिहीबार १३:१६

 

भनिन्छ जो कसैलाई पनि आँखामा गहिरोगरी हेर्यो भने सम्पूर्ण ब्यक्तित्व आँखाबाटै बुझ्न सकिन्छ । यसैकारण आँखालाई मनको ऐना पनि भनिन्छ ।

समुन्द्र शास्त्रमा पनि आँखाँको वर्णन निक्कै राम्रोसँग गरिएको छ । यसमा भनिएको छ कि आँखाको बनौटबाट नै ब्यक्तिको गुण दोष थाहा पाउन सकिन्छ ।

चलाख ब्यक्तिका आँखाः
निला आँखा सुन्दर मानिन्छ तर सुन्दर आँखाको पछि नलाग्नुस् । यस्ता ब्यक्ति निक्कै चलाख हुन्छन् र विश्वास गर्दा समस्या हुन सक्छ किन भने यिनीहरु विश्वास तोड्न कुनै आइतबार कुर्दैनन् । आफ्नो स्वार्थ पुर्ति भयो भने यिनीहरु जो सुकैलाई पनि धोखा दिन सक्छन् ।


यस्ता आँखा पनि खतरनाकः
काला र गोला आँखा हुने ब्यक्तिसँग पनि बँच्नु राम्रो हुन्छ । किन भने उनीहरुको आँखा मात्र होइन स्वभाव पनि साँपको जस्तो हुन्छ । यस्ता आँखा हुनेहरुले मौका मिल्ना साथ फाइदा लिन खोज्छन् ।

यस्ता आँखा हुनेमा शाहस हुँदैनः
जसको आँखा साना हुन्छन् त्यस्ता ब्यक्तिमा साहसको कमि हुन्छ । यिनीहरुको सोंच्ने दायरमा पनि साँघुरो हुन्छ । यिनीहरु पनि आफ्नो फाइदालाई अधिक महत्व दिन्छन् । अरुप्रति साहनुभुति कम हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१