बुढानिलकण्ठ -११ मा नेकपा एमालेले उम्मेदवार सर्वसम्मत सिफारिस गर्यो , को को परे नयाँ अनुहार?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७८, सोमबार ०५:३६

काठमाडौं । आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार चयनमा बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ पहिलो बनेको छ ।

नेकपा एमाले वडा कमिटीको बैठकबाट वडा अध्यक्षमा राजु अधिकारी, वडा सदस्यहरुमा बिनोद कुमार तामाङ, रत्ना नगर्जी, प्यारी कुमारी बास्तोला (कञ्चन) र डल्ले लामा सर्वसम्मत रुपमा चयन भएका छन् ।

छानिएका पाँच मध्ये राजु अधिकारी, रत्ना नगर्जी र बिनोद कुमार तामाङ पुनः दोहोरिएका हुन भने प्यारी कुमारी बास्तोला र डल्ले लामा आगामी निर्वाचनका लागि नयाँ अनुहार हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१