रामनवमीका अवसरमा आज सार्वजनिक बिदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७८, आईतवार ०५:२२

काठमाडौं । रामनवमीका अवसमा सरकारले आज  आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ ।

रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१