मंसिर २८ देखि बिलबुक र लाइसेन्स डिजिटलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ आश्विन २०७१, बिहीबार १२:५९

timthumb (1)काठमाडौँ ,२३ असोज । सरकारले अब डिजिटल सवारी चालक अनुपतिपत्र लाइसेन्स र सवारीधनी परिचयपत्र बिलबुक वितरण गर्ने भएको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ, मेसिनबाट पढ्न सक्ने लाइसेन्स र बिलबुक वितरण गर्न यातायत व्यवस्था विभागले अन्तिम तयारी थालेको छ ।
विदेशी अनुदान सहयोगमा सरकारले आगामी २८ मंसिरदेखि डिजिटल लाइसेन्स र विलबुक वितरण गर्न लागेको हो । यसका लागि अन्तर्राष्ट्रिय टेन्डरमार्फत गत वर्ष भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सलाई छानिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१