प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका सार्वजनिक, चैत्र १९ मा मोदीसँग भेट्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०७८, मंगलवार ०४:४१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत्र १८ गते भारत भ्रमणमा जाने भएका छन् ।

आज (सोमबार) परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो ।

चैत्र १८ गते भारत पुग्ने प्रधानमन्त्री देउवा चैत्र २० गते स्वदेश फर्किने कार्यतालिका छ ।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग भने १९ चैतमा भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१