३ युट्युबर पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७८, शुक्रबार ०५:२६

राजु पोखरेल, दमक । डेढ वर्षीया नाबालिकाको कर णीपछि ह त्या प्रकरणले आ’क्रोशि’त सर्वसाधारणले प्रदर्शन गरिरहेका बेला भिडिओ खिचेको भन्दै ११ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले दुईजना युटुबरसहित ११ जनालाई भीड उ’त्तेजि’त बनाएको आरोपमा पक्राउ गरेर हिरासतमा लिएको हो।

मोरङको सुन्दर हरैँचा नगरपालिका-७ की डेढ वर्षीया नाबालिकाको कर णीपछि ह’ ‘त्या भएको विरोधमा स्थानीयबासीले पूर्व-पश्चिम लोकमार्गमा चक्काजाम गरेका थिए।

त्यही चक्काजामको भिडिओ खिच्ने कथित पत्रकार सम्झना राई, बिक लिम्बु, रबिन कार्की सहितकालाई प्रहरीले मंगलबार साँझ गछियाबाट पक्राउ गरेको हो।

सर्वसाधारणले प्रदर्शन गरिरहेको ठाउँमा भिडिओ खिच्दा खिच्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। मोरङ प्रहरी प्रवक्ता डिएसपी मन्जिल मुकारुङले ११ जनालाई पक्राउ गरिएको बताए।

तर ती सबैको पहिचान खुलाउन उनले मानेनन्। प्रहरीले उनीहरुविरुद्ध अ’भ’द्र व्यवहारको मुद्दा चलाउने भएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१