तीन सातामै युक्रेनमा रुसका सात हजार बढी सैनिकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७८, शुक्रबार ०५:१९

एजेन्सी : रुसले आइतवार पश्चिमी युक्रेनको एक सैन्य आधारमा हवाई कारवाही गर्दै जारी कारवाही लाई ती’व्रता दियो। त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिएरहेका थिए । त्यो अनपेक्षित घटनाले द्व न्द्वलाई पोल्याण्डको नजिक ल्यायो र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई नो-फ्लाई जोन को लागि आफ्नो निवेदन नवीकरण गर्न प्रेरित गर्‍यो।

जेलेन्स्कीले आइतवारलाई “कालो दिन” भने र सैन्य आधारमा हुने कुनै पनि गतिविधिले रुसी क्षेत्रलाई ध म्की नदिने बताए। यसै बीच एक अमेरिकी पत्रकार पनि आइतबार मा’रि’ए’का थिए भने अर्का एक जना घाइते भएका थिए । पत्रकार सवार गाडीमाथि कीभ बाहिर रुसी सेनाले कारवाही गरेको थियो। यसैबीच, थुप्रै क्षेत्रहरूमा जारी ल’डा’इँले युक्रेनमा थप पी’डा ल्याएको छ र अन्तरराष्ट्रिय समुदायलाई समेत आ’क्रो’शि’त बनाएको छ।

जारी द्व न्द्ले तेस्रो हप्तासम्म आइपुग्दा २५ लाख भन्दा बढी मानिसहरूलाई युक्रेन छो’ड्न बा’ध्य पारेको छ। हजारौं नि’ह’त्था नागरिक र सैनिक मा’रि’ए’का छन्। थुप्रै अ’ङ्गभ’ङ्ग भएका छन् ।

रुस र युक्रेन बीचको अर्को चरणको वार्ता सोमबारको लागि निर्धारण गरिएको छ । राष्ट्रपति जेलेन्स्कीले वार्ता जारी राख्ने दताउँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठकको लागि प्रतीक्षारत रहेको बताएका छन्।

युक्रेनमाथि कारवाही गरेको तीन सातामै सात हजार रूसी सैनिक मा’रि’एका छन्।

अमेरिकी गुप्तचर संस्थाका रिपोर्टहरूले अहिलेसम्म सात हजार बढी रूसी सैनिक मा”एको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। निकै कम ह’ताह’ती’को आकलन गर्दा पनि यति सैनिक मा’रि’एको अमेरिकी गुप्तचरको रिपोर्टमा उल्लेख गरिएको छ।

तुलनात्मक रूपमा कमजोर मानिएको युक्रेनी सेनाको प्रतिरोधमा यति धेरै रूसी सैनिक मा’रि’ए’पछि सुरक्षा मामिला विज्ञहरू अचम्ममा परेका छन्।

अमेरिकाले इराक र अफगानिस्तानमा ल’डे’को २० वर्ष लामो यु’ ‘द्धका क्रममा पनि सात हजार अमेरिकी सैनिक मा’रि’एका थिएनन्।

दोस्रो विश्वयु द्धका क्रममा जापानको आइओ जिमामा ३६ दिनसम्म ल’डाइँ भएको थियो। उक्त ल’डा’इँमा झन्डै सात हजार नौसैनिक मा’रि’ए’का थिए।

अमरिकी गुप्तचरहरूले अहिलेसम्म भएका रूसी सेनाका ध्व’ ‘स्त भएका ट्यांक र अरू कुरालाई आधार मा’नेर मा’रि’एका रूसी सैनिकबारे तथ्यांक निकालेका हुन्। अहिलेसम्म रूसी सेनाका चार जना जनरलले पनि युक्रेनमा ज्या’न गु’मा’एका छन्।

युक्रेन कारवाहीमा १ लाख ५० हजारभन्दा बढी रूसी सैनिक सं’लग्न छ। तीमध्ये १४ देखि २१ हजार घाइतेहरू छन्। ठूलो संख्यामा आफ्ना सैनिक मा’रि’एका कारण रूसी स्थल सेनाले आफ्नो कारबाहीलाई ती व्र गतिमा अघि बढाउन नसकेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

रूसी सेनाको यु’ ‘द्ध सुरू भएको अर्कै दिन नै युक्रेनको राजधानी किएभ नजिक पुगिसकेका थिए। पछि झन्डै ६५ किलोमिटर लामो रूसी सेनाको गाडीको लावालस्कर पनि किएभतिर अघि बढेको थियो। तर रूसी सेनाले अहिले पनि किएभबाहिर रोकिएको छ। स्थलभन्दा हवाई कारवाहीलाई रूसले जोड दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१