निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७८, मंगलवार ०७:२१

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रबि सिंह निर्वाचित भएका छन् ।

महासंघको १२ औं महाधिवेशनबाट महादेव खिम्ती निर्माण सेवाका प्रमुख सिंह निर्वाचित भएका हुन् । सिंहले ८०७ मत ल्याएर निर्वाचित हुँदा निकोलसले ३४२ र हुमनाथले ३२ मतमात्रै पाएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१