माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको सुनुवाई चैत्र २० गते हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० फाल्गुन २०७८, सोमबार ०४:५१

काठमाडौं। माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाई आगामी चैत २० गते हुने भएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेको हो ।

एमालेले यही विषयलाई लिएर पछिल्लो समय लगातार संसद् अवरुद्ध गरिरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१