जापानले नेपाललाई दियो २ अर्ब ६१ करोड अनुदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७८, शुक्रबार ०५:३८

काठमाडौं । जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् ।

जापानले उपलब्ध गराउने यो अनुदान रकम रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने मन्त्रालयले जनाएको छ । जापान नेपाललाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने मुलुकमा पर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१