राप्रपा नेपाल महिला संगठनको अध्यक्षमा सुनिता कुरुम्वाङ (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७८, बुधबार ०५:४६

काठमाडौं । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मंगलवार घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पार्दै सुनिता कुरुम्वाङको अध्यक्षतामा ८७ सदस्यीय महिला संगठन घोषणा गरिएको हो ।
संगठनको उपाध्यक्षमा शैलजा पाण्डे, उर्मिला अधिकारी, विणा शाक्य, धेचिन गुरुङ, बिना राणा, मनमिरा श्रेष्ठ, प्रभा केसी, अम्बिका खतिवडा रहेका छन् ।

त्यस्तै महासचिवमा सुशिला गिरी, प्रवक्तामा सुस्मिता  सुवेदी, सचिवमा सरला विक, करुण शाही, शकुन्तला माझी, सहायक कोषाध्यक्षमा उर्मिला विष्ट रावत रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१