माओवादी केन्द्र अब केही दिनमा सकिन्छ, मैले यो कुरा २०५६ सालमै भनेको थिएँ : ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७८, आईतवार ०५:२६

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र केही दिनमा समाप्त हुने दाबी गरेका छन् । उनले आफूले २०५६ सालमै माओवादी समाप्त हुन्छ भनेको स्मरण गराउँदै अब त्यो दिन आएको दाबी गरेका हुन् ।

आज (शनिबार) गृहजिल्ला झापामा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘मैले २०५६ सालमा भनेको थिएँ, माओवादी केन्द्र सकिन्छ भनेर, अब त्यो दिन आयो । अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१