गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा शुक्रबार सार्वजनिक सुनुवाई हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०७८, बिहीबार ०६:२४

काठमाडौं  । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सार्वजनिक सुनुवाई हुने भएको छ । २०७८ साल फाल्गुन २० गते शुक्रबार बिहान ८ बजे वडा कार्यालयको सभाहलमा हुने उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासी राजनीतिक दलका प्रतिनिधि, बुद्दिजिव, नागरिक समाज महिला तथा सरोकारवालाहरुलाई उपस्थितिको लागि वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन ।

प्रतिक्रिया