आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०७८, बिहीबार ०६:१३

काठमाडौँ । सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज  सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।Avatar

प्रतिक्रिया