“संसद अबरोधले लोकतान्त्रिक प्रतिबद्धताप्रति नै प्रश्न खडा : नेपाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०७८, बिहीबार ०६:०८

काठमाडौं । नेकपा (एस)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रतिपक्ष दल नेकपा (एमाले) प्रति सङ्केत गर्दै संसद् खुलाउन सद्बुद्धि आउनुपर्ने बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

“संसद अबरोधले लोकतान्त्रिक प्रतिबद्धताप्रति नै प्रश्न खडा गरेको र स्वयं उक्त पार्टीको आफ्नो प्रतिष्ठा खस्किएको छ”, उनले भने ।

साथै, उनले यसको मूल्य नेकपा (एमाले)ले आगामी निर्वाचनमा चुकाउने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१