मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७८, सोमबार ०५:२९

दाङ । दाङको बेल्झुन्डीमा मोटरसाइकल सँग ठोकिँदा हायस माइक्रोमा आगो लागेको छ ।

आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठोकिँदा आगलागी भएको स्थानीयले बताएका छन् । घटनामा ५ जना घाइते भएका छन् भने गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागी भएको निकै बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१