एमसीसीबारे कांग्रेस-एमालेबीच वार्ता: आआफ्नै अडानमा रहेपछि बैठक विना निश्कर्ष सकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०७८, आईतवार ०५:१६

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको बैठक विना निश्कर्ष सकिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय हुन सकेन ।

बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१