पुर्नबल प्लसका ३८ बालबालिकालाई किवानिस क्लब अफ ब्राइटर फ्युचर लाइफको सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७८, मंगलवार ०६:४४

काठमाडौं । काठमाडौंको सितापाईला रामकोटमा अवस्थित पुर्नबल प्लस (purnbal plus) का ३८ जना बालबालिकाको लागि खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरू  किवानिस क्लब अफ ब्राइटर फ्युचर लाइफको आर्थिक सहयोगमा वितरण गरेको छ ।

किवानिस क्लब अफ ब्राइटर फ्युचर लाइफको आयोजनामा खाद्यान्न तथा स्वास्थ्य सामग्री सहित  झन्डै ५०००० हजार बराबरको सहयोग गरिएको किवानिस क्लब अफ ब्राइटर फ्युचर लाइफका अध्यक्ष रामहरी सापकोटाले जानकारी दिनुभयो । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१