बिद्यार्थीलाई खाद्यान्न र स्कुल सामग्री सहित किवानिस क्लब अफ पिस नेपालको सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७८, सोमबार ०७:०६

धादिङ । धादिङको धुनुबेसी  गाउँमा रहेको  सरस्वती आधारभूत प्राथमिक बिद्यालयमा रहेको बिद्यार्थीको  लागि खाद्यान्न र स्कुल सामग्री किवानिस क्लब अफ पिस नेपालको आयोजना र  प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा वितरण गरेको छ ।

किवानिस क्लब अफ पिस नेपालको आयोजना र  प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा ब्याग, डायरी, न्यानो कपडा ,जुता,टोपी , पेन्सिल ,कपि, खाद्यान्न र नगद सहित झन्डै ३ लाख बराबरको सहयोग गरिएको जनाएको छ ।

Kiwanis club Peace Nepal distributed schools dress, shoes, mask, copy , pencil, sanitizer, rice, dal(lentils) and salt Dahading District Dhunubesi Village in remote area with the help of Project Nepal.

किवानिस क्लब अफ पिस नेपालले यस अघि पनि यस्ता सहयोग गर्दै आइरहेको छ । बालबालिकाहरुको पठन–पाठनमा कुनै असर नगरोस् भनी शैक्षिक सामग्री वितरण गर्दै आएको निवर्तमान गभर्नर तथा पिस नेपालका अध्यक्ष मोहन लम्सालले बताउनुभयो । उनले धेरै पहिलादेखि यस्ता विद्यार्थीहरुलाई सहयोग गर्दै आएको बताउनुभयो । त्यस्तै कार्यक्रममा लम्सालले आर्थिक अभाबकै कारण कुनै पनि विद्यार्थी पठन–पाठनबाट बञ्चित नहोस् भनि सहयोग गरेको बताए  । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१