एमसीसीको विरोधमा आज विप्लवसहितका वाम घटकको नेपाल बन्द गर्ने घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७८, बुधबार ०५:१०

काठमार्डौं । सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि आज को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले आज  नै नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले आज  नेपाल बन्द गर्ने भएका हुन् । सरकारले आज  नै एमसीसी पास/फेलको लागि संसद्मा टेबुल गर्ने तयारी गरेपछि वाम घटकले आन्दोलनको तयारी थालिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१