कांग्रेसले भंग गर्‍यो भ्रातृ संगठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७८, बुधबार ०५:०७

काठमाडौं। नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ ।

सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१