चुनावको मितिमा गठबन्धनको सौदाबाजी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०७८, आईतवार ०६:०२

काठमाडौँ । एमसीसी विवादले सत्ता गठबन्धनभित्र टकराव सृजना गरेसँगै तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणामा अन्यौलता बढेकोे छ । बुधबार सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ मा गर्ने समझदारी भए सरकारले औपचारिक निर्णय गर्न सकेको छैन । तर निर्वाचन आयोग र आम सर्वसाधरणलाई भने मतदाता नामवली संकलन तथा दर्ताका लागि भ्याई नभ्याई छ ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गरौं, आफ्नो मताधिकार सुनिश्चित गरौं भन्ने नारा सहित सुरु गरेको विशेष अभियान अन्तर्गत बाह्य जिल्लाका मतदाताहरुले पनि आफु बसेको निर्वाचन कार्यलयमा नाम दर्ता गराउन पाउने व्यवस्था गरिसकेको छ । यसै कारण पनि निर्वाचन कार्यलयहरुमा बढी भीड लाग्ने थालेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१