मानिस हराएको सूचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०७८, शुक्रबार ०७:०१

काठमाडौं । शिशिर भण्डारी नाम गरेको २८  बर्षको पुरुष  उचाई ५.७  फिट गहु गोरो  बर्णको , हरियो डाउन ज्याकेट र निलो ट्राउजर लगाएको यहि माघ २०  बिहीबारको दिन गोकर्णेश्वोर न पा वडा नं ९ बाट हराएको हुनाले भेट्ने महानुभाबहरुले यो नम्बरमा ९८०११२०८३१,९८४९०५१५३८ ,९८४१४८२०२७  सम्पर्क गरिदिनु हुन्न बिनम्र अनुरोध गर्दछु ! रोज बिष्ट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१