कृषि सम्बन्धित किसानले बुझ्नुपर्ने कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७८, मंगलवार २०:३७

एक जना बिद्रुवान ले छोरोलाइ सप्पै बिध्या पढेर आइज भनेर गुरुकुल पठाएछन !छोरो पनि धेरै बर्ष गुरुकुलमा पढेर घर आएछ र बाउलाइ भनेछ बाबा मैले सबै बिध्या पढेर आए !फेरि बाबाले सोधेछ्न सबै पढेर आइस,,,,, हो बाबा मैले सबै बिध्या पढेर आए ! तेसो भए मेरो एउटा प्रस्न को उत्रर भन ! केकुरा भनेर छोरोले सोधेछ !बाउले सोधेछन एउटै कुरा जान्दा सबैकुरा जानिन्छ केहो ?छोरोले उस्ले पढेको सबै सम्झेछ उस्ले पढेको सबै किताब पल्टाएर हेरेछ छोरोले उत्रर दिन सकेनछ ! तेसो भए फेरि गुरुकुल १२ बर्ष पढेर आइज फेरि छोरो गुरुकुल पढन गएछ र गुरुलाइ सोधेछ बाबाले त तैले केही जानेको रहिनछ्स भनेर फेरि पढन पठाउनु भयो !
गुरुले के सोध्नु भयो बाबाले चेलाले भनो एउटा कुरा जान्दा सबैकुरा जानिन्छ केहो ?
गुरुले भनेछ्न तिम्रो बाबा पनि चान चुने बिद्रुवान होइन्न !

 

यो कुरात मलाइ पनि थाहा छैन ! तेसो भए फलानो राजालाइ थाहा छ तिहा सोध्न जौ गुरु र चेला राजाकोमा गएछ्न बेलुका भएछ राजाका कामदारले उनिहरुलाइ खानपान र सुत्नेको बेवस्था गरिदिएछ्न भोलि पल्ट गुरुले राजालाइ सोधेछ्न एउटै कुरा जान्दा सबै कुरा जानिन्छ केहो माहाराज हामी तपाइलाइ सोध्न आएका हौ !
राजाले भनेछ्न तिमेरुलाइ के कति दछिना चाहिन्छ लिएर जाव तर यो कुरा भन्न मिल्दैन मैले मर्ने बेलामा छोरालाइ दिने हो भनेछ्न राजाले ! छोराले पनि उस्को छोरालाइ दिने हो भनेछ्न राजाले !

फेरि गुरुले ढिप्पी गरेर सोधेछ्न दछिणा केही चाहिदैन हाम्रो प्रस्नको उत्रर भए पुग्छ माहाराज ! गुरुले धेरै ढिप्पी गरेछ्न !
राजाले गुरुलाइ बोलाएर तेस्को उत्रर बताइ दिएछ्न !

तेस पछि गुरु र चेला चेलाको बाउ भको ठाउमा गएछ्न पढेर आइस छोरा अ पढेर आए ल के हो भन ?
छोरोले माटो भनेछ तेस्तै हामिलाई माटोको गाग्रा माटोको सुराइ माटोको दियो माटो बाट जति चिज बनिन्छ्न सबै कुरा जान्नु आवसेक छैन ती सबै माटो बाट बनाइन्छ भने माटो जान्दा हुन्छ !

किषानलाइ सबै कृषि प्रणाली जान्नुपर्ने आवसेकता छैन वेष्ट डिकम्पोजर (w.dc) जाने किसान सफल हुन्छ !
हरित अर्गानिक कृषि समूह मेची नगर १४ झापा
डिल्ली खतिवडा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१