नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७८, मंगलवार ०५:४४

काठमाडौँ। आज नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५९ हजार ४ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म आठ लाख १६ हजार ९ सय ८५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४ सय ६५ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१