माल्दिभ्समा छुटी मनाउन गएकी सनी लियोनीको हट अवतार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०७८, शनिबार ०६:३३

एजेन्सी । बलिउड अभिनेत्री सनी लियोनी माल्दिभ्समा छुटी मनाइरहेकी छन् । उनको विभिन्न पोजमा खिचिएको हट अवतारको तस्वीरहरु यतिवेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

माल्दिभ्समा छुटी मनाइरहेको उनले समाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरबाट थाहा पाउन सकिन्छ । तस्वीरअनुसार उनले अहिले निक्कै रोमान्चित समय बेतित गरिरहेकी छन् । यतीबेला उनका तस्वीरहरु सामाजिक सञ्जाल भाइरल भइरहेको छ ।

समुन्द्रको किनारमा बसेर आफ्नो हट अवतारमा तस्वीर खिचाइरहेकी सनीले सबैको ध्यान आकर्षीत गरिरहेकी छन् । निलो रङको प्रिन्टेट विकिनी लगाएकी सनिले विभिन्न पोजमा तस्वीर सार्वजनीक गरेकी हुन् । उनको यस्तो तस्वीरहरुमा केही घण्टामा नै ८ लाख भन्दा बढीले लाइक गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१